आजकल यहाँ रमिता छ
आउनोस्, हल्ला गर्ने सल्लाह गरौँ!
आजकल यहाँ रमिता छ – हेरौँ
कोलाहल छ – चिच्याऔँ
आफ्नो काम त के हो कसो हो –
उसको काम उसलाई नै सिकाऔँ|
आउनोस् न,
हल्ला गर्ने सल्लाह गरौँ!
Signup to my newsletter for updates.
आउनोस्, हल्ला गर्ने सल्लाह गरौँ!
Pratik Bhandari
April 3, 2020
आजकल यहाँ रमिता छ – हेरौँ
कोलाहल छ – चिच्याऔँ
आफ्नो काम त के हो कसो हो –
उसको काम उसलाई नै सिकाऔँ|
आउनोस् न,
हल्ला गर्ने सल्लाह गरौँ!