उनी र म
nepali
kathmandu
2019
कʃʃʃठै!…‘द्वन्द्वात्मक’ भौतिकवादी हाम्रो सम्बन्ध
सधैं,
६ इन्चको स्कृन यता-उता हुने
प्रेम र नप्रेमको घर्षणबीच हुर्किएको
‘द्वन्द्वात्मक’ भौतिकवादी हाम्रो सम्बन्ध
र यसकै ‘पूजीवादी’ सिकार हामी – उनी र म –
कʃʃʃठै!
Republished in April 2021
Signup to my newsletter for updates.